शब्दकोश प्रविष्टि

निराशावाद

ना.

ना. षड्यन्त्रपूर्णर धोकेबाज संसारमा उच्च आकाङ्क्षा पूर्तिहुने आशा राख्नु व्यर्थ छ भन्ने किसिमको भौतिक मत; जीवन र जगत्देखि विरक्त भएर अँगालिने विचार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030742
मुद्रित पृष्ठ
693