शब्दकोश प्रविष्टि
निरालस/निरालस्य
वि.
आलस्य नभएको; अल्छी नगर्ने; जाँगरी ।
सक्रिय; संलग्न ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030735- मुद्रित पृष्ठ
- 693
शब्दकोश प्रविष्टि
आलस्य नभएको; अल्छी नगर्ने; जाँगरी ।
सक्रिय; संलग्न ।
[सं.]
npbs2075-10-030735