शब्दकोश प्रविष्टि
निरादर
वि.ना.
आदर नभएको; सम्मान नभएको; आदररहित ।
अपमानजनक । ना.
अपमान; अनादर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030729- मुद्रित पृष्ठ
- 692
शब्दकोश प्रविष्टि
आदर नभएको; सम्मान नभएको; आदररहित ।
अपमानजनक । ना.
अपमान; अनादर ।
[सं.]
npbs2075-10-030729