शब्दकोश प्रविष्टि
निराकुल
वि.
आकुल नभएको; विचलित नभएको; नआत्तिएको ।
धीर; शान्त ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030725- मुद्रित पृष्ठ
- 692
शब्दकोश प्रविष्टि
आकुल नभएको; विचलित नभएको; नआत्तिएको ।
धीर; शान्त ।
[सं.]
npbs2075-10-030725