शब्दकोश प्रविष्टि
निरस्त्रीकरण
ना.
अस्त्रहीन पार्ने काम; हतियार हटाउने काम ।
कुनै देशमा रहे–भएका हतियार कम गर्ने अन्तर्राष्ट्रिय अभियान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030715- मुद्रित पृष्ठ
- 692
शब्दकोश प्रविष्टि
अस्त्रहीन पार्ने काम; हतियार हटाउने काम ।
कुनै देशमा रहे–भएका हतियार कम गर्ने अन्तर्राष्ट्रिय अभियान ।
npbs2075-10-030715