शब्दकोश प्रविष्टि
निरर्थक
वि.ना.
विनामतलबको; अर्थ नभएको; निरर्थ ।
वास्ता नभएको; निष्प्रयोजन ।
बेकम्मा । ना.
छन्दोभङ्ग नगराउन अर्थ नआउने शब्दहरूको प्रयोग गर्दा हुने काव्यदोष ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030702- मुद्रित पृष्ठ
- 692