शब्दकोश प्रविष्टि

निरभिलाष

वि.

वि. [सं.] अभिलाषा नभएको; कुनै कुराको चाहना नगर्ने; इच्छा नगर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030698
मुद्रित पृष्ठ
692