शब्दकोश प्रविष्टि
निरन्तर
वि.क्रि.वि.
बिचमा नटुटेको; व्यवधान नभएको ।
लगातारको; बराबर; उस्तै किसिमको ।
नित्य; स्थायी । क्रि.वि.
लगातार; क्रमैले ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030686- मुद्रित पृष्ठ
- 692
शब्दकोश प्रविष्टि
बिचमा नटुटेको; व्यवधान नभएको ।
लगातारको; बराबर; उस्तै किसिमको ।
नित्य; स्थायी । क्रि.वि.
लगातार; क्रमैले ।
[सं.]
npbs2075-10-030686