शब्दकोश प्रविष्टि
निरनुनासिक
वि.
वि. [सं.] उच्चारण गर्दा नासिकास्थानसँग सम्बन्ध नहुने; अनुनासिक नभएको; अननुनासिक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030685- मुद्रित पृष्ठ
- 692
शब्दकोश प्रविष्टि
वि. [सं.] उच्चारण गर्दा नासिकास्थानसँग सम्बन्ध नहुने; अनुनासिक नभएको; अननुनासिक ।
[सं.]
npbs2075-10-030685