शब्दकोश प्रविष्टि

निरच्छेर

वि.

वि. [सं. निरक्षर] निरक्षर; अक्षर नजान्ने; लेखपढ गर्न नजान्ने; अनपढ; अपढ ।

व्युत्पत्ति

[सं. निरक्षर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030678
मुद्रित पृष्ठ
691