शब्दकोश प्रविष्टि

नियन्डरथल

ना.

ना. [अङ्.] नृतत्त्वशास्त्रका अनुसार जर्मनीको नियन्डरथल नामक स्थानमा पाइएको मानव; फ्रान्सको मुस्तेर मानवसित पूरापूर मिल्ने मानव; अश्मीभूत अस्थिअवशेषको रूपमा पाइएको चतुर्थ हिमयुगका समयको मानव; आजभन्दा पँतिस हजार वर्षउताको अर्धसभ्य पुरापाषाणयुगीन मानव ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030624
मुद्रित पृष्ठ
690