शब्दकोश प्रविष्टि
निम्न पुरापाषाण
ना.
ना. प्रागैतिहासिक पुरातत्त्वका अनुसार पुरापाषाणका तीन विभाजनमध्ये पहिलो विभाजन; प्राकचेलियन, चेलियन र अश्योल मानवले प्रयोग गरेका पाषाण–उपकरण पाइएको समय ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030602- मुद्रित पृष्ठ
- 690