शब्दकोश प्रविष्टि
निम्तो
ना.
ना. [सं. निमन्त्रण] विवाह, धार्मिक यज्ञ आदि शुभ कार्य र अन्य कार्यमा सामेल हुनका लागि बोलाउने काम; निमन्त्रण ।
व्युत्पत्ति
[सं. निमन्त्रण]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030593- मुद्रित पृष्ठ
- 690
शब्दकोश प्रविष्टि
ना. [सं. निमन्त्रण] विवाह, धार्मिक यज्ञ आदि शुभ कार्य र अन्य कार्यमा सामेल हुनका लागि बोलाउने काम; निमन्त्रण ।
[सं. निमन्त्रण]
npbs2075-10-030593