शब्दकोश प्रविष्टि

निमोठनामोठ

ना.
  1. जहीँतहीँबाट निमोठने काम; बटारबुटुर ।

  2. ससाना रुख–बिरुवाका मुना वा आँकुरालाई चुँड्ने–भाँच्ने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030573
मुद्रित पृष्ठ
689