शब्दकोश प्रविष्टि

निमुखा/निमुखो

वि.
  1. अज्ञान, धक, लाज आदिका कारणले मौकामा बोल्न नसक्ने; सिधासाधा ।

  2. अशक्त; निर्धो ।

  3. साधनहीन; शक्तिहीन ।

  4. अनाथ ।

रूपान्तर

व्युत्पत्ति

[नि+मुख+आ/ओ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030567
मुद्रित पृष्ठ
689