शब्दकोश प्रविष्टि

निमिष

ना.
  1. आँखा झम्क्याउने प्रक्रिया; पलक; निमेष ।

  2. आँखा झिम्म गर्दा लाग्ने समय; क्षण; समयको ज्यादै सानो एकाइ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030564
मुद्रित पृष्ठ
689