शब्दकोश प्रविष्टि
निमित्त कारण
ना.
ना. कार्यसँगै नगाँसिने तर सो कार्यका लागि आवश्यक कारण (जस्तै- घडा बनाउने चक्का, कुमाले आदि) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030563- मुद्रित पृष्ठ
- 689
शब्दकोश प्रविष्टि
ना. कार्यसँगै नगाँसिने तर सो कार्यका लागि आवश्यक कारण (जस्तै- घडा बनाउने चक्का, कुमाले आदि) ।
npbs2075-10-030563