शब्दकोश प्रविष्टि

निमन्त्रण

ना.

ना. [सं.] कुनै उत्सव आदिमा सामेल हुन बोलाउने काम; निमन्त्रणा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030555
मुद्रित पृष्ठ
689