शब्दकोश प्रविष्टि

निमग्न

वि.
  1. कुनै काम, व्यवसाय वा अध्ययन आदिमा पूर्ण रूपले लागेको; तल्लीन; तन्मय ।

  2. गहिराइमा पुगेको; डुबेको; मग्न ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030542
मुद्रित पृष्ठ
689