शब्दकोश प्रविष्टि

निभृत

वि.
  1. गुप्त रूपमा राखिएको; गुप्त ।

  2. भरिभराउ भएको ।

  3. सुटुक्क; चुपचाप ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030535
मुद्रित पृष्ठ
688