शब्दकोश प्रविष्टि

निभ्नु

अ.क्रि.
  1. बलिरहेको आगो, बत्ती आदि बल्न छोड्नु; आगो, बत्ती आदि मर्नु ।

  2. झगडा आदि टुङ्गिनु; समाप्त हुनु ।

  3. तेज घट्नु; पराक्रम सकिनु; निस्तेज हुनु ।

  4. मर्नु

व्युत्पत्ति

[सं. निर्वाप+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030531
मुद्रित पृष्ठ
688