शब्दकोश प्रविष्टि
निब
ना.
ना. [अङ्.] लेख्नका लागि होल्डर, फाउन्टेनपेन आदिमा जडिने (जड्न, झक्न मिल्ने) धातुको टाँका; होल्डर, फाउन्टेनपेन आदिको टुँडो ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030512- मुद्रित पृष्ठ
- 688
शब्दकोश प्रविष्टि
ना. [अङ्.] लेख्नका लागि होल्डर, फाउन्टेनपेन आदिमा जडिने (जड्न, झक्न मिल्ने) धातुको टाँका; होल्डर, फाउन्टेनपेन आदिको टुँडो ।
[अङ्.]
npbs2075-10-030512