शब्दकोश प्रविष्टि
निफुल्कनु
अ.क्रि.
बचेचढेको हुनु; फुर्किएर कसैलाई नटेर्नु; मात्तिनु ।
निखुल्कनु ।
व्युत्पत्ति
[सं. निःशल्क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030505- मुद्रित पृष्ठ
- 688
शब्दकोश प्रविष्टि
बचेचढेको हुनु; फुर्किएर कसैलाई नटेर्नु; मात्तिनु ।
निखुल्कनु ।
[सं. निःशल्क]
npbs2075-10-030505