शब्दकोश प्रविष्टि
निन्दनीय
वि.
निन्दा गर्नुपर्ने; निन्दा गर्न लायक; तिरस्करणीय ।
ऐनकानुन, वंश–परम्परा र लोकव्यवहारको प्रतिकूल; सामाजिक नियम र मर्यादाको विरुद्ध (आचरण, व्यवहार इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030475- मुद्रित पृष्ठ
- 687