शब्दकोश प्रविष्टि

निन्दक

वि.

वि. [सं.] अर्काको भए–नभएको दोषको बखान गर्ने; अर्काको निन्दा गर्ने; परोक्षमा अर्काको कुरा काट्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030474
मुद्रित पृष्ठ
687