शब्दकोश प्रविष्टि
निनी१
ना.वि.
बालबोलीमा सुत्ने क्रिया बुझाउने शब्द; सुत्ने काम; सुताइ; निद्रा; नुनु; चिउँ । वि. बो.
बालकहरूलाई सुताउँदा भनिने शब्द ।
व्युत्पत्ति
[सं. निद्रा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030471- मुद्रित पृष्ठ
- 687
शब्दकोश प्रविष्टि
बालबोलीमा सुत्ने क्रिया बुझाउने शब्द; सुत्ने काम; सुताइ; निद्रा; नुनु; चिउँ । वि. बो.
बालकहरूलाई सुताउँदा भनिने शब्द ।
[सं. निद्रा]
npbs2075-10-030471