शब्दकोश प्रविष्टि

निद्रालु

वि.
  1. धेरै बेरसम्म निदाइरहने, बढी निदाउने; सुताहा ।

  2. आँखामा निद्रा भएको; निद्राले ग्रस्त ।

  3. निद्रामा पार्ने खालको ।

  4. मादक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030452
मुद्रित पृष्ठ
687