शब्दकोश प्रविष्टि
निडर
वि.
वि. [सं. नि+डर] मनमा डर नभएको; कसैको भय नमान्ने; कोहीदेखि नडराउने; सूरो; शूर; निर्भय ।
व्युत्पत्ति
[सं. नि+डर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030393- मुद्रित पृष्ठ
- 686
शब्दकोश प्रविष्टि
वि. [सं. नि+डर] मनमा डर नभएको; कसैको भय नमान्ने; कोहीदेखि नडराउने; सूरो; शूर; निर्भय ।
[सं. नि+डर]
npbs2075-10-030393