शब्दकोश प्रविष्टि
निट्ठा
वि.
एकरङ्गे; एकछायाँ ।
कोरा । (उदा.- ऊ निट्ठा मूर्ख रहेछ) ।
एकसरे ।
उदाहरण
(उदा.- ऊ निट्ठा मूर्ख रहेछ)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030389- मुद्रित पृष्ठ
- 686
शब्दकोश प्रविष्टि
एकरङ्गे; एकछायाँ ।
कोरा । (उदा.- ऊ निट्ठा मूर्ख रहेछ) ।
एकसरे ।
(उदा.- ऊ निट्ठा मूर्ख रहेछ)npbs2075-10-030389