शब्दकोश प्रविष्टि
निजात्मक
वि.
वि. [सं.] आफ्ना भावना र विचारको स्वतन्त्र अभिव्यक्ति भएको र स्वयम्को व्यक्तित्वसँग नै बढी सम्बन्धित भएको; आत्मपरक; व्यक्तिनिष्ठ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030373- मुद्रित पृष्ठ
- 685
शब्दकोश प्रविष्टि
वि. [सं.] आफ्ना भावना र विचारको स्वतन्त्र अभिव्यक्ति भएको र स्वयम्को व्यक्तित्वसँग नै बढी सम्बन्धित भएको; आत्मपरक; व्यक्तिनिष्ठ ।
[सं.]
npbs2075-10-030373