शब्दकोश प्रविष्टि
निचोर
ना.
कुनै वस्तु वा कुराको सार; सारांश ।
विचार वा विवेचनाबाट आखिरमा निक्लेको सिद्धान्त; निष्कर्ष; निधो; निर्केवल ।
कुनै कामको अन्तिम परिणाम; आखिर; अन्त्य ।
खोइलाबाट रस निकाल्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030349- मुद्रित पृष्ठ
- 685