शब्दकोश प्रविष्टि
निको
वि.ना.
राम्रो बानीबेहोरा भएको; असल चालचलन वा बढिया स्वभावको; जाती; बेस ।
मन परेको; रुचिकर; मनपर्ने ।
थाकेको; चाउरी परेको (घाउ आदि) ।
जाती भएको (रोग आदि) । ना.
सुब्बेफाप्पे; कुशल– मङ्गल; क्षेमकुशल ।
व्युत्पत्ति
[फा. नेक+ओ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030270- मुद्रित पृष्ठ
- 683