शब्दकोश प्रविष्टि
निकासी
ना.
कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम ।
निकासाको आदेश ।
लुकेर बसेको वा रोकिइरहेको कुनै वस्तुलाई निकाल्ने वा बाहिर पठाउने काम ।
व्युत्पत्ति
[सं. निष्कास+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030258- मुद्रित पृष्ठ
- 683
शब्दकोश प्रविष्टि
कुनै वस्तु स्वदेशबाट विदेश पठाउने काम ।
निकासाको आदेश ।
लुकेर बसेको वा रोकिइरहेको कुनै वस्तुलाई निकाल्ने वा बाहिर पठाउने काम ।
[सं. निष्कास+ई]
npbs2075-10-030258