शब्दकोश प्रविष्टि

निकास्नु

स.क्रि.
  1. अप्ठ्यारोमा फसेको कुनै व्यक्ति वा वस्तुलाई त्यसबाट मुक्त गराउनु ।

  2. दुःखमा परेको व्यक्तिलाई त्यसबाट बाहिर निकाल्नु; उकास्नु ।

  3. निकास खोल्नु; निकाल्नु ।

  4. निकासा गराउनु ।

व्युत्पत्ति

[सं. निष्कास+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030252
मुद्रित पृष्ठ
683