शब्दकोश प्रविष्टि
निकष/निकषोपल
ना.
असल, कमसल छुट्ट्याउन सुनचाँदी आदि धातु घोटेर हेर्ने ढुङ्गो; कसी ।
हतियारमा सान लगाउन प्रयोग गरिने ढुङ्गो; सानढुङ्गो ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030244- मुद्रित पृष्ठ
- 682
शब्दकोश प्रविष्टि
असल, कमसल छुट्ट्याउन सुनचाँदी आदि धातु घोटेर हेर्ने ढुङ्गो; कसी ।
हतियारमा सान लगाउन प्रयोग गरिने ढुङ्गो; सानढुङ्गो ।
[सं.]
npbs2075-10-030244