शब्दकोश प्रविष्टि

निकर

ना.
  1. कुनै वस्तु वा वस्तुहरूको समूह; समुदाय ।

  2. वस्तु वा वस्तुहरूको सञ्चित राशि; थुप्रो ।

  3. कुनै एक वस्तु वा वस्तुहरू अधिक मात्रामा भएको ठाउँ; निधि; कोश ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030242
मुद्रित पृष्ठ
682