शब्दकोश प्रविष्टि

निःशङ्क

वि.क्रि.वि.
  1. कुनै कामकुरा गर्दा शङ्का नलिईकन गर्ने; शङ्का नभएको; सन्देह नभएको; शङ्काहीन; निस्सन्देह ।

  2. कुनै काम– कुरा गर्दा मनमा डर नलिने; नडराउने; निडर । क्रि.वि.

  3. शङ्का वा सङ्कोच नलिईकन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030207
मुद्रित पृष्ठ
682