शब्दकोश प्रविष्टि
नास्पाती
ना.
ना. [फा. नाशपाती] लहरे पीपलका जस्ता बोट र पात हुने, सेता फूल फुल्ने, स्याउका झँ दाना फल्ने एक प्रसिद्ध वृक्ष वा त्यसको फल; नासपाती ।
व्युत्पत्ति
[फा. नाशपाती]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030198- मुद्रित पृष्ठ
- 682
शब्दकोश प्रविष्टि
ना. [फा. नाशपाती] लहरे पीपलका जस्ता बोट र पात हुने, सेता फूल फुल्ने, स्याउका झँ दाना फल्ने एक प्रसिद्ध वृक्ष वा त्यसको फल; नासपाती ।
[फा. नाशपाती]
npbs2075-10-030198