शब्दकोश प्रविष्टि

नासमझ

वि.

वि. [ना+समझ] जान्ने र बुझ्ने शक्ति नभएको; समझ नभएको; विवेकविचार नभएको; बुद्धिहीन; मूर्ख ।

व्युत्पत्ति

[ना+समझ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030175
मुद्रित पृष्ठ
681