शब्दकोश प्रविष्टि

नालु कुरो

ना.

ना. धेरै आकारको पात हुने गुलाफी फूल फुल्ने, आयुर्वेदमा जरालाई बाथरोगको शमन गर्ने भनिएको, घण्टीफूलका समूहको साधारण बोट; चन्ना; चन्नी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030160
मुद्रित पृष्ठ
681