शब्दकोश प्रविष्टि
नालिका
ना.
कमलको डाँठ ।
हात्तीलाई सधाउने अङ्कुसे ।
छालाको कोर्रा ।
डुँड ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030154- मुद्रित पृष्ठ
- 681
शब्दकोश प्रविष्टि
कमलको डाँठ ।
हात्तीलाई सधाउने अङ्कुसे ।
छालाको कोर्रा ।
डुँड ।
[सं.]
npbs2075-10-030154