शब्दकोश प्रविष्टि

नारायणी

ना.वि.
  1. नारायणकी पत्नी; लक्ष्मी ।

  2. बुढी गण्डकीसहित त्रिशूली र कालीगण्डकी देवघाटमा पुगेर मिलेपछि एउटै बनेको नदीको नाम । वि.

  3. नारायणसम्बन्धी; नारायणकी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030132
मुद्रित पृष्ठ
680