शब्दकोश प्रविष्टि

नारा३

ना.

ना. [भो.ब.] हिउँ पग्लेका बेलामा नेपाल र भोटका बिच आवतजावत गर्ने, जुम्ला जिल्लाको १६,०८५ फिट अग्लो एक भन्ज्याङ ।

व्युत्पत्ति

[भो.ब.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030120
मुद्रित पृष्ठ
680