शब्दकोश प्रविष्टि

नारन

ना.वि.
  1. नारायणको अपभ्रंश रूप; नारान ।

  2. ज्वाइँ शब्दको अन्त्यमा सम्मान जनाउन टाँसिने शब्द (ज्वाइँनारन) । वि. बो.

  3. हरे । (उदा.- म किन आएँछु नारन, यस ठाउँमा!) ।

उदाहरण

(उदा.- म किन आएँछु नारन, यस ठाउँमा!)

व्युत्पत्ति

[सं. नारायण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030115
मुद्रित पृष्ठ
680