शब्दकोश प्रविष्टि

नारकीय

वि.
  1. नरकसम्बन्धी; नरकको ।

  2. नरकजस्तो; नरकको जस्तो ।

  3. नरकमा भएको जीवजस्तो; अति निकृष्ट; ज्यादै अधम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030110
मुद्रित पृष्ठ
680