शब्दकोश प्रविष्टि
नायिका
ना.
काव्य, नाटक आदि साहित्यिक विधामा मुख्य रूपले चरित्रचित्रण गरिएकी स्त्रीपात्र । (काव्यशास्त्रअनुसार स्वाधीन भर्तृका, प्रोषित भर्तृका; वासक सज्जा र विरहोत्कण्ठिता– जस्ता आठ प्रकारका नायिका) ।
नायककी पत्नी ।
जनसमुदायलाई नेतृत्व प्रदान गर्ने स्त्री; नारी नेता ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030106- मुद्रित पृष्ठ
- 679