शब्दकोश प्रविष्टि
नाम्लो
ना.
ना. [सं. लम्बट > प्रा. लम्बडो > लाम्लो] पिठ्युँमा भारी अड्याएर बोक्नाका निम्ति पाट, चोया, छाला आदिबाट बनेको थाप्लोमा लाउने चेप्टो पातो भएको एक प्रकारको डोरी; चेप्टो पातो भएको डोरी थाप्लोमा अड्याई पिठ्युँमा भारी बोक्ने साधन ।
व्युत्पत्ति
[सं. लम्बट > प्रा. लम्बडो > लाम्लो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030094- मुद्रित पृष्ठ
- 679