शब्दकोश प्रविष्टि
नामेट
वि.ना.सर्व
नामनिसाना नै नरहने गरी सिद्धिएको; पूर्णतया अस्तित्वविहीन भएको; पूरै रूपमा विनष्ट; सखाप । ना.
सर्वनाश; बरबादी ।
व्युत्पत्ति
[नाम+मेट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030086- मुद्रित पृष्ठ
- 679
शब्दकोश प्रविष्टि
नामनिसाना नै नरहने गरी सिद्धिएको; पूर्णतया अस्तित्वविहीन भएको; पूरै रूपमा विनष्ट; सखाप । ना.
सर्वनाश; बरबादी ।
[नाम+मेट]
npbs2075-10-030086