शब्दकोश प्रविष्टि
नामसारी
ना.
ना. [सं.] कसैका नाममा रहेको चलअचल सम्पत्ति उसका नामबाट अरू कसैका नाममा सार्ने वा दर्ता गराउने काम; साबिक नामनामासी खारेज गरी हालको नामनामासी अङ्कित गर्ने कार्य; दाखिलखारिज ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030071- मुद्रित पृष्ठ
- 678