शब्दकोश प्रविष्टि
नामशेष
वि.
भौतिक अस्तित्व सिद्धिएर नाम मात्र बाँकी रहेको ।
शारीरिक रूपमा मरिसकेको ।
मात्रा, सङ्ख्या आदिका दृष्टिले नगण्य; नाम मात्र शेष रहेको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030070- मुद्रित पृष्ठ
- 678
शब्दकोश प्रविष्टि
भौतिक अस्तित्व सिद्धिएर नाम मात्र बाँकी रहेको ।
शारीरिक रूपमा मरिसकेको ।
मात्रा, सङ्ख्या आदिका दृष्टिले नगण्य; नाम मात्र शेष रहेको ।
[सं.]
npbs2075-10-030070